एउटा खुट्टा गुमाएकी महिलाकाे सगरमाथा चढ्ने सपना

रिपोर्ट नेपाल | 2019 Apr 07 | 06:27 pm 4440

बीबीसी,  चैत्र २४ : अमेरिकी सेनामा काम गर्दा अफगानिस्तान खटिएकी क्रिस्टी एनिस सन् २०१२ मा एउटा हेलिकप्टर दुर्घटनामा परिन्।

सो दुर्घटनामा उनले देब्रे खुट्टा गुमाइन्, तर हार भने मानिनन्। आफूजस्तै अपाङ्गता भएका युवतीहरूलाई प्रोत्साहन गर्न उनले पर्वतारोहण गर्न थालिन्। लक्ष्य बनाइनन् – सातै महादेशको उच्च शिखर चढ्ने।

अट्ठाइस वर्षीया क्रिस्टीले अहिलेसम्म पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्। उनको अबको लक्ष्य सगरमाथा हो। हेर्नुहोस् उनीसँग काठमाण्डूमा भेटेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.