ब्राउन सुगर सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 28 | 07:15 pm 2250

काठमाडौँ, पुस १३ : इलाका प्रहरी कार्यालय कोहलपुरले आज साढे १२ बजे ९ ग्राम ब्राउन सुगर सहित दुईलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित निर्माणाधिन अवस्थामा रहेको बसपार्कमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे ।

पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–७ एमपी स्कूल टोलमा बस्ने १९ वर्षिय साहिद खान र १८ वर्षिय सद्दाब खान रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.