काठमाडौं, मंसिर २५ : इटहरीस्थित एक उद्योगमा भिषण आगलागी भएको छ।
इटहरी-१० खनारस्थित लक्ष्मी फर्म एण्ड रुमम्याट इन्टष्ट्रिजमा आगलागी भएको हो।
अहिले आगो नियन्त्रणमा लिने प्रयास जारी छ। आगलागीको कारण र क्षतीको विवरण आउन बाँकी छ।