काठमाडौं, माघ २५ : सालीलाई बलात्कार गर्न खोज्ने भिनाजु पक्राउ परेका छन् । रामेछाप घरभई हाल काठमाडौँ बाफल बस्ने ३८ वर्षीय लिलाबहाहदुर कार्कीले सोही स्थानमा बस्ने आफ्नै सालीलाई जर्बजस्ती बलात्कार गर्न खोजेको भनेर आएको उजुरीको आधारमा प्रहरीले कार्कीलाई प्रकाउ गरेको हो ।
कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेकाे छ । पक्राउ परेका कार्कीलाई प्रहरीले हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाईरहेको छ।