काठमाडौं, कात्तिक २२ः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज मोरङ जाने भएकन छन् । एमाले जिल्ला कमिटी मोरङले विराटनगरमा आयोजना गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसपतर्फ जान लागेका हुन् ।
सम्बोधनपछि अध्यक्ष ओली आजै काठमाडौं फर्किने तालिका रहेको उनको सचिवालयले जनाएको छ ।