आचार्य बालकृष्ण नेपाल नआउने

रिपोर्ट नेपाल | 2019 Sep 01 | 07:57 am 1868

काठमाडौं, भदाै १५: हत्याकाे प्रयासबाट जोगिएका आचार्य बालकृष्ण भदौ १८ गते नेपाल नआउने भएको छ।भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता हुन थालेपछि नेपाल आउने योजना बनाएका उनी चिकित्सकको निगरानीमा बस्नुपर्ने भएकाले नेपाल आउने कार्यक्रम रोकिएको हो।

आचार्य बालकृष्ण नेपाल आउने भनेपछि गृह मन्त्रालयले उनको सुरक्षाको प्रबन्धसमेत गरेको थियो। उनलाई आफ्नै कर्मचारीले पेडामा विष मिसाएर खुवाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.