असार ७ गतेभित्र कर तिर्नु पर्ने सरकारी सूचना सर्वाेच्चद्वारा खारेज

रिपोर्ट नेपाल | 2020 Jun 15 | 04:20 pm 1605

काठमाडाैं, असार १ः सरकारले असार सात गतेसम्म कर तिर्नु पर्ने गरी ल्याईएको सूचनाको विषयमा जारी भएको अन्तरिम आदेशलाई खारेज गर्न गरिएको सरकारी मागलाई खारेज गरेको छ ।

सोमबार प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर र न्यायाधिस प्रकाश ढुंगानाको संयुक्त इजलासले उक्त निर्णय गरेको हो ।

गत २८ जेठमा सर्बाेच्च अदालतले असार ७ गतेभित्र कर तिर्नु पर्ने गरी सरकारले ल्याईएको सूचनालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.