काठमाडौं, मंसिर १५ : चन्द्रागिरी नगरपालिका २ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका ७ की १८ वर्षीया सरिता तामाङ र सोही ठाउँ बस्ने १७ वर्षीय संजोक तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो १ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप कारबाहीका लागि उनीहरुलाई अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन्।