अवैध लागूऔषध अफिम सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 21 | 01:46 pm 1752

पर्सा, चैत ७ : वीरगंज महानगरपालिका–१४ गण्डकबाट जगरनाथपुर गाउँपालिका–४ का ५५ वर्षीय बसी मिया‍लाई अवैध लागूऔषध अफिम १ किलो सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाचँ गर्न क्रममा झोलामा लुकाईछिपाई ल्याइको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.