अवैध घरेलु मदिरा भट्टी नष्ट

रिपोर्ट नेपाल | 2019 Oct 24 | 08:58 pm 2489

बारा, कात्तिक ७: अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने घरेलु भट्टी प्रहरीको अभियानद्वारा नष्ट गरिएको छ ।

बिहीबार प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरी टोलीले बारा कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधर्पामा नष्ट गरेको जानकारी दिए ।

अभियान मार्फत अवैध रुपमा संचालन गरेको मदिरा भट्टी १ वटा, कच्चा पदार्थ २ सय ५० लिटर नष्ट गरिएको प्रहरीले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.