अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट मतादान गरे

रिपोर्ट नेपाल | 2022 Nov 20 | 07:51 am 1309

काठमाडौं, मंसिर ४ः अर्थमन्त्री जनार्दन शर्माले मुसिकोट नगरपालिका सेरीगाउँ रुकुम पश्चिमबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका मन्त्री शर्माले आफूले ७ बजे मतदान गरेको सामाजिक संजालमा जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.