अर्थमन्त्रालयले सार्वजनिक गर्याे कर्मचारी र शिक्षकको नयाँ तलबमान

रिपोर्ट नेपाल | 2019 Aug 05 | 11:41 am 3616

काठमाडौं, साउन २०:  कर्मचारी र शिक्षकहरुको बजेटमार्फत बढाइएको नयाँ तलबमान अर्थमन्त्रालयले सार्वजनिक गरेको छ।

मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलब तालिका सार्वजनिक गरिएकाे हो ।

यहि साउन महिनाबाट सार्वजनिक गरिएकाे नयाँ तलवमान लागु हुने भएकाे छ ।  नयाँ तलवमान अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलवमान निर्धारण गरेको थियो ।

हेर्नुहाेस तालिका यस प्रकार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.