अर्घाखाँची र बाग्लुङमा शंकास्पद वस्तु फेला, हेटाैंडामा मिनी ट्रक आगजनी

रिपोर्ट नेपाल | 2019 May 27 | 07:37 am 3071

काठमाडाैं,जेठ १३:  अर्घाखाँचकाे सन्धीखर्कस्थित आवासीय माविमा शंकास्पद वस्तु फेला । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला नेपाली सेनाकाे टाेलीद्वार  निसष्कृय बनाइदै । बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा मिनी ट्रकमा आगजनी । आगजनीबाट ना ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा क्षति पुगेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.