तनहुँ, पुस १६ः शुक्लागण्डकी नगरपालिका वडा नं. १० स्थितमा धारापानी तर्फबाट भिमाद चिसापानी तर्फ चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को बासु कुमालले चलाइ लैजादै गरेको ग १ त ५७७२ नं.को ट्रयाक्टरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्याक्टरमा लोड गरी ल्याएको नचिरेको डोलो सालको काठ ४६ क्युफिट फेला परेको हाे ।
उक्त काठ बरामद गरी बरामद काठ सहित चालक शब डिभिजन बन कार्यालय भिमाद तनहुँमा
बुझाउने कार्य भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।