अध्यक्ष पाठककी सासु आमाको निधन

| 2021 Apr 29 | 09:26 am 4609

काठमाडौँ बैशाख १६; बुद्धभूमि संचार गृहकी अध्यक्ष सारदा पाठककि सासु आमा तथा नेकपा माओबादी केन्द्र गुल्मीका नेता बुद्दि जिसिकी माताको हिजो बुधबार निधन भएको छ।

जेठा छोरा बिनोद जिसी संग भारतको पन्जाब स्थित जलन्धरमा बस्दै आउनु भएकी ७८ बर्षीय कमला जिसीलाई कोरोन संक्रमण भए पछि उपचारका क्रममा निधन भएको जिसीका छोरा बुद्दि जिसीले रिपोर्ट नेपाललाइ जानकारी दिए।
स्वर्गीय जिसीका ३ छोरा र १ छोरी छन्। जिसीको अन्तिम संस्कार भारतको पन्जाबमै गरिएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.