अक्सिजनको आपूर्ति व्यवस्थापनमा नेपाली सेना

| 2021 May 18 | 06:18 pm 2221

काठमाडाैं, जेठ ४ः Covid-19 को संक्रमण बढेका कारण अस्पतालहरुमा Oxygen आवश्यक पर्ने बिरामीहरुको चाप उच्च रहेको अवस्थामा Oxygen को आपूर्तिलाई सहज बनाउने नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र (CCMC) स्थापना गरेकाे छ ।

त्यसैगरी जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा Oxygen Plant हरुको संचालन तथा Oxygen Cylinder हरुको ढुवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाइ एवं सडक सवारी साधनहरुको प्रयोग मार्फत सहयोग पुर्‍याउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.