काठमाडौं, चैत १७ः प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ९ सय १३ जना प्रहरी हवल्दारहरुको पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार साँझ केहि दिनअघि प्रहरी जवानबाट प्रहरी हवल्दारमामा बढुवाका लागि सिफारिस भएका ९ सय १३ जना प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा गरेर पदस्थापन गरेको हो ।