काठमाडौं, कात्तिक २५ः प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार मिति २०७८ मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायब उपरीक्षकहरुलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा जनाएनुसार उल्लेखित व्यहोरा अवगत गरी आवश्यक कार्य गर्न गराउन सम्बन्धित कार्यालयलाई जानकारी गरिएको छ ।
सूचिहरूः







