५५ इन्सपेक्टरको बढुवा (सूचीसहित)

रिपोर्ट नेपाल | 2018 Jun 13 | 12:47 pm 901

काठमाडौं, जेठ ३०: नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिवस्तरको बैठकले मंगलबार बढुवाको निर्णय गरेको हो ।

बढुवाको पहिलो नम्बरमा मीमबहादुर लामा रहेका छन् भने दोस्रोमा घनश्याम श्रेष्ठ रहेका छन् । तेस्रो नम्बरमा इन्सपेक्टर राजु पाण्डे परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.