५० वर्षिया लियू येलिन: ‘मदर अर गर्लफ्रेन्ड’

रिपोर्ट नेपाल | 2018 Sep 01 | 04:11 pm 5245

काठमाडौं, भदौ १६: नेपालमा २५ वर्ष नाघे पछि बुढी भयौ भन्दै महिलालार्इ जिस्क्याइन्छ। तर, चीनमा भने लियू एलिन नाम गरेकी एक ५० वर्षीय महिलाको सार्वजनिक भएको तस्बिरले सबैलार्इ चकित पारेको छ।

उनको यो तस्बिर हेरेर प्रायले २०-३० वर्षको उमेरको अनुमान लगाएका थिए। उनलार्इ चीनमा ‘हट मदर’ नामले चिनिन्छ। आफ्नो छोरसँगको तस्बिर लियुले विबोमा राखेपछि प्रायले ‘गर्लफ्रेन्ड’ भन्दै प्रतिक्रिया दिएका थिए। जसले गर्दा आमा छोरा दुवै केही समस्यामा परेका थिए।

सबैभन्दा २२ वर्षिय छोरालार्इ समस्या भएको छ। उनी अविवाहित वा कुनै रिलेसनमा छैन भन्दा कसैले पत्याउदैनन्। तर, लियूले भने आफ्नो छोराको ‘गर्लफ्रेन्ड’ भएको बताएकी छन्।

लियूले यसरी फिटनेस रहन २० वर्षदेखि नियमित एक्सरसाइज गर्ने गरेकी छन् भने नियमित रक्तदान समेत गर्ने गरेकी छन्। उनले भनेकी छन्, ‘आइ एम अ ब्लड डोनर’ (म रक्तदाता हुँ)। मे

उमेरले ५० कटेकी उनको बिकिनी अवतारमा छल्किएको सुन्दरता र उमेरको परिभाषालार्इ नै चुनौती दिएको छ।

यहाँ उनै ५० वर्षीय चीनियाँ ‘हट मदर’का लियू र उनका २२ छोराका केही तस्बिरहरु छन् ।

Liu Yelinको लागि तस्बिर परिणामसम्बन्धित छविLiu Yelinको लागि तस्बिर परिणामLiu Yelinको लागि तस्बिर परिणामसम्बन्धित छवि

तस्बिर श्रोत: चीनीयाँ न्यूज एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.