४ सय ५५ जना इन्स्पेक्टरहरुको सरुवा, को-कहाँ (सूचीसहित)

| 2018 Nov 17 | 01:33 pm 1893

काठमाडौं, मङ्सिर १ : प्रहरी प्रधान कार्यालयले ४५५ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा हृदेश कुमार सापकोटा, ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा सुशील केसी र महानगरीय प्रहरी प्रभाग सानेपामा हिक्मत बहादुर थापालाई सरुवा गरिएको छ ।

हेर्नुहोस् अरू को कहाँ ? 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.