३६ जना प्रहरी उपरीक्षककाे सरुवा (सुचिसहित)

| 2020 Jun 16 | 08:14 am 2636

काठमाडाैं, असार २ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षककाे सरुवा गरेको छ ।

कास्की, पाल्पा, मोरङ, सुर्खेत लगायत अन्य जिल्लाका प्रहरी प्रमुख एसपीहरुको सरुवा भएको छ । कास्कीमा एसपी जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने अन्यलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ।

काे कहाँ पुगे सरूवा सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.