३४ उपसचिवको सरुवा, को कहाँ ?

| 2022 Jul 28 | 07:27 pm 1529

काठमाडाैं, साउन १२ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.