३३ केजी सुनकाण्डका अाराेपीकाे सुन पसलमा छापा मारीयाे

रिपोर्ट नेपाल | 2018 Jun 11 | 04:29 pm 3114

काठमाण्डाैं,जेठ२८: ३३ किलाे सुन तस्करी प्रकरणमा माेरङ जिल्ला अदालतमा मुद्दा चलाइएका राजेन्द्र शाक्यकाे सुन पसलमा साेमबार दिउँसाे छापा मारिएकाे छ ।

दरबारमार्ग स्थित शाक्यकाे अार के ज्वेलर्समा गृहमन्त्रालयद्वारा गठित विशेष छानविन समितिले सोमबार छापा मारेकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.