२४ जना प्रहरी नायब उपरीक्षककाे प्रहरी उपरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित)

रिपोर्ट नेपाल | 2020 Apr 23 | 01:16 am 2082

काठमाडाैं, बैशाख ११ः प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षककाे प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेकाे छ । बढुवा प्रकृयाका लागि बढुवा समितिले २४ प्रहरी नायब उपरीक्षककाे नाम सिफारिस गरेकाे हाे ।

बुधबार साँझ गृहमन्त्रालयमा बसेकाे बढुवा समितिकाे बैठकले तपशिल बमाेजीमका प्रहरी नायब उपरीक्षककाे प्रहरी उपरीक्षकमा सिफारिस गरिएकाे छ ।

नामावलीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.