काठमाडाैं, जेठ ३२: नेपाल प्रहरीका १९ प्रहरी नायब महािनरीक्षक (डीआईजी) को सरूवा भएको छ ।
नेपाल सरकार गृहमन्त्रलयले २०७६ जेठ ३१ गते गरेकाे निर्णय अनुसार जनपद प्रहरी समुह तर्फका प्रहरी नायब महािनरीक्षकहरूकाे विभिन्न स्थानमा सरूवा गरिएकाे हाे । सरूवा भएका डीआईजीहरूकाे नामसूचि यसप्रकार रहेकाे छ ।


