१३ मा विहे, २६ वर्षमै बुढ्यौली

रिपोर्ट नेपाल | 2018 Jun 16 | 09:34 am 3548

जाजारकोट, २ असार : जाजरकोटमा बालविवाह हुने क्रम रोकिएको छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ।

महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्क्ष बाल विहे न्यूिनकरण वर्षकोरुपमा मनाइने भएको छ ।

सामाजिक दवाव बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कारसमेत गरिने निर्णय गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्यूनिकरण गर्ने वर्षका रुपमा मनाउने निर्णय गरेको हो । अन्नतपूर्ण पाेष्टमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.