१३ गतेको आन्दोलनलाई शसक्त बनाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्णय

| 2024 May 24 | 06:30 pm 805

काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज राजधानीको बत्तीस पुतली स्थित अनुप फुड्ल्याण्ड्मा बैठक सम्पन्न गरेको छ।

सहकारी पिडितलाई न्याय दिलाउने र दोषी उपर छानबिन गरि सहकारीमा बचत कर्ताको रकम अपचलन गर्ने र ग्रिबंधु टी स्टेटका साथै अन्य भ्र्स्टाचरि लाई तत्काल कारबाही गरि पिडितलाई न्याय दिलाउन माग गरेको प्रदेश सदस्य मोति भण्डारीले रिपोर्ट नेपाल लाई जाकारी दिए।

उक्त्त बैठक लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन को सभापतित्वमा र केन्द्रिय सदस्य हरु माननीय डा चन्द्र भण्डारी , माननीय दिपक गिरि, माननीय संजय गौतम , डा गोबिन्द पोख्रेल माननीय रुपा बिक ,पुर्ब मन्त्रि शुरेन्द्र आचार्य, माननीय कुशुम थापा मगर ,चन्द्र केसी , पूर्व मन्त्रि देबेन्द्र राज कंडेल, माननीय अब्दुल रजाक, योगेन्द्र चौधरी , कृष्ण किशोर घिमिरे , राष्ट्रिय शभा सदस्य बिष्णु कुमारी सापकोटा साथै प्रदेश माननीय र प्रदेश पदाधिकारी र सदस्य एबं भात्री तथा शुबेक्छुक सस्थाका प्रमुखहरुको उपस्थिति बैठकले लुम्बिनी प्रदेश भित्रका सबै सम्पुर्ण सम्पर्क समितिहरु भात्री तथा शुबेक्छुक एबं पेशाकर्मी र सहकारी पिडितहरुलाई आन्दोलनमा शसक्त रुपमा प्रस्तुत हुन अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.