काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज राजधानीको बत्तीस पुतली स्थित अनुप फुड्ल्याण्ड्मा बैठक सम्पन्न गरेको छ।
सहकारी पिडितलाई न्याय दिलाउने र दोषी उपर छानबिन गरि सहकारीमा बचत कर्ताको रकम अपचलन गर्ने र ग्रिबंधु टी स्टेटका साथै अन्य भ्र्स्टाचरि लाई तत्काल कारबाही गरि पिडितलाई न्याय दिलाउन माग गरेको प्रदेश सदस्य मोति भण्डारीले रिपोर्ट नेपाल लाई जाकारी दिए।
।
उक्त्त बैठक लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन को सभापतित्वमा र केन्द्रिय सदस्य हरु माननीय डा चन्द्र भण्डारी , माननीय दिपक गिरि, माननीय संजय गौतम , डा गोबिन्द पोख्रेल माननीय रुपा बिक ,पुर्ब मन्त्रि शुरेन्द्र आचार्य, माननीय कुशुम थापा मगर ,चन्द्र केसी , पूर्व मन्त्रि देबेन्द्र राज कंडेल, माननीय अब्दुल रजाक, योगेन्द्र चौधरी , कृष्ण किशोर घिमिरे , राष्ट्रिय शभा सदस्य बिष्णु कुमारी सापकोटा साथै प्रदेश माननीय र प्रदेश पदाधिकारी र सदस्य एबं भात्री तथा शुबेक्छुक सस्थाका प्रमुखहरुको उपस्थिति बैठकले लुम्बिनी प्रदेश भित्रका सबै सम्पुर्ण सम्पर्क समितिहरु भात्री तथा शुबेक्छुक एबं पेशाकर्मी र सहकारी पिडितहरुलाई आन्दोलनमा शसक्त रुपमा प्रस्तुत हुन अपिल गरेको छ ।