काठमाडौं, चैत्र २१ : नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) पदकाे अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रहरी प्रदान कार्यलयले बिहिबार अन्तवार्तामा पास भएको १२१ जनको नाम निकालेको हो ।
२०७५ साल असोज १५ गतेको विज्ञापन अनुसार १२१ जनाको अन्तिम नतिजा प्रकाशन गरेको हो । मुख्य उम्मेदवार १०८ जना रहेका छन् । भने १३ जनाको नाम वैकल्पिकमा छ ।
नाम निस्केका उम्मेदवारले अगामी वैशाख ५ गतेसम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नतिजाकाे सूची





