१० विगाहमा लगाइएको लागु औषध गाजाँ नष्ट

रिपोर्ट नेपाल | 2018 Dec 25 | 11:56 am 2032

काठमाडौं, पुस १० : इलाका प्रहरी कार्यालय निजगढ बाराको प्रहरी टोली लागु औषध गाँजा खेति नष्ट गरेको छ।

प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-१३ डम्बरपुरस्थित शक्तिखोला एरियाको करिब १० बिगाहा ऐलानी जग्गामा अबैध रुपमा लगाईएको अवैध लागु औषध गाँजाको बोट फडानी गरिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.