स्वास्थ्य जाँच गराउँन पुर्वराजा शाहा पुगे नर्भिक अस्पताल

| 2018 Jun 17 | 10:58 am 2998

काठमाडौं, ३ असार  :  केही बर्ष अगाडी हृदयघात भएका पूर्वराजा ज्ञानेन्द्र शाहले आईतबार नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य जाँच गराएका छन् ।

पूर्वराजा शाह नियमित स्वास्थ्य जाँचका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेको पारीवारीक स्रोतले जनाएको छ । शाहलाई ५ असोज ०७१ मा हृदयघात भएको थियो ।

नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.