स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Nov 27 | 09:35 am 2269

कास्की, मंसिर ११: स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित एकजना नेपाली नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ। थप विवरण आउन बाँकी रहेकाे बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.