स्थानीय र प्रहरीबिच झडप, कांग्रेस नेता महासेठ प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2018 Jun 06 | 08:48 am 750

काठमाडौं, जेठ २३: जनकपुरमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपका क्रममा कांग्रेस नेता जगदिश महासेठलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुर उपहानगरपालिका-१२ मा कल्भर्ट नराखेरै सडक निर्माण गरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका थिए । प्रहरीले विरोध प्रर्दशनलार्इ दबाउन खोजेपछि झडप भएको स्थानीयले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.