सोलुखुम्बु, कात्तिक १३: जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।
मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जानकारी दिए।
मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको प्रहरी निरीक्षक उत्तम कार्कीले बताए।