सेफ्टि ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार जरिवाना

| 2023 Jul 09 | 12:59 pm 1437

काठमाडौँ, असार २४ । सेफ्टि ट्याङ्की ढलमा मिसाएको भनी काठमाडौँ महानगरले एक जना घरधनीलाई ५० हजार जरिवाना लिएको छ ।

महानगरले बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा उक्त जरिमाना लिएको हो ।

महानगरले केहि समययता काठमाडौंको वातावरणलाई हरियाली, स्वच्छ र धुलो रहित राख्नका लागि सक्रियताका साथ काम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.