सेप्टीट्याङकीभित्र एक बालकको शव फेला

रिपोर्ट नेपाल | 2020 Sep 20 | 02:05 pm 2382

बुटवल, असाेज ४ः  सेप्टीट्याङकीभित्र एक बालकको शव भेटिएको छ । रूपन्देहीकाे सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीका १० वर्षीय बालक सुग्रिम कुर्मीको शव सेप्टीट्याङकीमा भेटिएको हो ।

बालकको शव आफ्नो घरदेखी ४ मिटर टाढा बन्दै गरेको सेप्टी ट्याङ्कीमा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.