सुनचाँदीको मूल्यमा गिरावट

| 2024 Aug 14 | 11:51 am 465

काठमाडौँ ३०साउन / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.