सुनको मूल्य घट्यो

रिपोर्ट नेपाल | 2019 Sep 01 | 02:43 pm 1901

काठमाडौं, भदाै १५ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको थियो । बिहीबार प्रतितोला ७३ हजार ४०० रुपैयाँ कारबोर भएको थियो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.