सिमा विवाद मिलाउन माेदी सकारात्मक

| 2023 Jun 01 | 01:42 pm 1365

काठमाडौं, जेठ १८। नेपालका विभिन्न दलका नेताहरुबाट भारतले नेपालको सिमा मिचेको आरोप लगाइरहेका बेला भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डल सँगको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमाल जतिकै उचाई दिन काम गरिरहने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.