साेमबार नेपालमा थपिए ८ सय ९९ जना संक्रमित

रिपोर्ट नेपाल | 2020 Aug 31 | 05:02 pm 2025

काठमाडौं, भदौ १५ः नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर रहेको प्रयोगशालामा गरिएको परीक्षणबा नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.