साहित्यकार यम बास्तोलाको शब्द रहेको आधुनिक गीतशार्वजनिक

| 2025 Feb 18 | 07:54 am 677

काठमाडौँ ०६ फागुन। साहित्यकार यम बास्तोलाको शब्द रहेको नेपाली आधुनिक गीतको लहरमा एक नौलो र आश्चर्य लाग्दो सुमधुर नेपाली आधुनिक गीत थपिएको छ ।

‘सुख दुःख’ शिर्षकको गीत यही माघ ४ गते शार्वजनिक भएको हो।  उक्त गीत Yam@Nepal नामक अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

यसअघि साहित्यकार यम बास्तोलाका यस्तै प्रकृतिका ‘तिमी साथ नहुँदा’, ‘मेरा सामु आई‘, ‘बढेको छ ढुकढुकी‘, ‘म बलिरहेको‘, ‘फर्केर आऊ‘, ‘म हारुँ‘, ‘मोडिएछ बाटो‘, ‘खोजि रहेँ‘, ‘हिँड्छौ तर्किएर‘ जस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

पुरा भिडियो पनि हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=jxU203PXDe8

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.