सांसद चन्द्र भण्डारीसँग हप्तादिन सम्पर्क नहुने

| 2023 Aug 15 | 06:52 pm 1905

काठमाडौं साउन ३० । आफ्नै घरको खाना पकाउने ग्यास लिक भएर मुम्बईकाे उपचार पछि काठमाडौं फर्किएका नेपाली कांग्रेसका नेता एवं सघिय सांसद चन्द्र भण्डारी सँग एक हप्ता भेटघाट र टेलिफोन सम्पर्क नहुने भएको छ।

सांसद भण्डारीका स्वकीय सचिव बाेधराज कडेलका अनुसार चिकित्सकले कम्तीमा एक हप्ता भेटघाट र फाेनमा नबाेल्न भनेपछि भेटघाट कार्यक्रम बन्द गरिएको हाे।सांसद भण्डारीलाई आरामको आवश्यकता भएको र सार्वजनिक कार्यक्रम देखि जनसम्पर्क बढी भएकोले उपचारमा साेचे जति प्रगति नभएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.