साँगाबाट पेस्तोल सहित दुइजना पक्राउ

| 2023 Dec 14 | 01:08 pm 745

भक्तपुर मंसिर २८ / उपत्यका अपराध अनुसन्धानकाे टाेलीले दुई जना व्यक्तिलाई पेस्तोल सहित पक्राउ गरेको छ। भक्तपुरको साँगाबाट पक्राउ परेकाबाट प्रहरीले ९ एमएमकाे पेस्तोल , दुई म्याग्जिन र पाँच राउण्ड गाेली बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.