सरकारी गाडीमा आगजनी

रिपोर्ट नेपाल | 2018 Jun 10 | 04:38 pm 3500

शंखमुलस्थित यूएनपार्क नजिकै सरकारी गाडीमा आगजनी भएको छ ।

आइतबार दिउँसो, राजश्व अनुसन्धान तालिम केन्द्र, हरिहर भवनको गाडीमा अज्ञात समुहले आगजनी गरेको हो । प्रहरीका अनुसार अनुसार बा१झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

गाडीमा चालक नकुल लुँइटेल मात्र थिए । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा आगजनी गरिएको हुनसक्ने प्रहरी अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.