सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अहिलेसम्म बजेट व्यवस्था गरेन

| 2020 Dec 08 | 07:50 am 2584

काठमाडाैं, मंसिर २३ः सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अहिलेसम्म बजेट व्यवस्था गरेको छैन । ‘भ्याक्सिन किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ,’ अर्थमन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्मा भन्छन्,‘तर, अहिलेसम्म बजेट व्यवस्था भएको छैन ।’

अन्तराष्ट्रिय मानवीय सहायता परिचालन हुने आसमा नेपालजस्तै धेरैजसो गरिब मुलुकले आन्तरिक स्रोतबाट अझै बजेट नछुट्याएको बुझिएकाे छ  अन्नपूर्ण पोस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.