समाचार सत्य होइन !

रिपोर्ट नेपाल | 2020 Sep 20 | 01:53 pm 1822

काठमाडौं, असोज ४ः २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहले गत भदौ २६ गते प्रकाशित समाचार प्रति आपत्ती जनाएका छन् ।

डिएसपी अंशुलाई कसको आशिर्वाद ? भन्ने शीर्षकको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस काउन्सिल नेपालमा निबेदन समेत दर्ता गराएका छन् ।

डिएसपी सिंहले समाचार भ्रामक र कापोकल्पीत भएको उल्लेख गरेकाले उक्त समाचारका कारण भएको पीडा प्रति रिपोर्ट नेपाल दुःख व्यक्त गर्दछ ।

उनले आफू चेन अफ कमाण्ड अनुसार काम गरेको समेत उल्लेख गरेकाले उक्त समाचार खण्डन गरेका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.