सभापति देउवा द्वारा साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनयन

| 2024 Sep 12 | 12:12 pm 321

काठमाडौँ २७ भदौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री विद्यादेवी तिमिल्सीना प्रमुख रहेको नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेका छन्।

मनोनयन भएका सदस्यहरू

१. श्री यज्ञराज उपाध्याय, अछाम
२. श्री राजेन्द्र खत्री, काठमाडौं
३. श्री रविन्द्र खड्का, काभ्रेपलाञ्चोक
४. श्री रमेश कोइराला, चितवन
५. श्री चन्द्र शर्मा, दाङ
६. श्री सरोज भण्डारी, तनहुँ
७. श्री रिसबदेव घिमिरे, ललितपुर
८. श्री शान्ति सदा, सिरहा
९. श्री देशु सुहाङ्ग, पाँचथर
१०. श्री गणेश हमाल, दैलेख

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.