काठमाडाैं, साउन ४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जन्म दिनकाे अवसरमा सभापति शेरबहादुर देउवाले शुभकामना दिएका छन।
तीन दिन देखि संचालित केन्द्रीय समितिकाे बैठकमा सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएर शुभकामना दिएका हुन।सभापति देउवालाई पाटीकाे विधि विधान मिचेकाे भनेर चर्को आवाज उठाउने थापाको जन्म दिनको शुभकामना दिनुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ।