सत्र सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र

रिपोर्ट नेपाल | 2022 Sep 20 | 03:03 pm 173

वीरगञ्ज, असोज ४ः भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० भन्दा बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र  अवस्थामा छन्  ।

पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.