संसद् बैठक आधा घण्टा स्थगित

रिपोर्ट नेपाल | 2018 Jul 01 | 01:02 pm 3224

काठमाडौं , असार १७: सरकारले संसद् नियमावलीको नियम मिचेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि प्रतिपक्षको बिरोधका कारण आइतबारको संसद् बैठक आधा घण्टा स्थगित गरिएको छ ।

विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्न संसद् बैठक आधा घण्टा स्थगित गरिएको हो। अहिले सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.